Tag: साढे ९४ खर्बको आयात हुँदा

आठ महिनामा साढे ९ खर्बको आयात हुँदा निर्यात ८० अर्बको मात्रै

चालू आर्थिक वर्षको आठ महिनामा ९ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । भन्सार विभागको फागुन महिनासम्मको तथ्यांक अनुसार गएको आठ महिनामा ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँ बराबरको सामान आयात भएको हो ।