Tag: सिद्धार्थ भिलासा

भैरहवाको सिद्धार्थ भिलासालाई पाँच तारे होटलको मान्यता

पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । 'लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ' पर्यटन विभागले भनेको छ ।