Tag: हर्क साम्पाङ

हर्क साङपाङका १०० दिनमा १३ काम, यस्तो छ विवरण

सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामबारे एक सूची सार्वजनिक गरेका छन् । १ सय दिनमा के गरिस भन्दै प्रश्न गर्नेहरुका लागि भन्दै उनले बिहीबार बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका छन् ।