Tag: हिटरले निम्त्याउँछ यस्ता समस्या

प्रयोगमा सावधानी अपनाउन नसके हिटरले लिन्छ ज्यान (टिप्ससहित)

न्यानो कपडाको प्रयोग गरेपनि आसपासको वातावरण चिसो हुने भएका कारण हिटर बाल्ने गरिन्छ । जाडो मौसममा चिसोबाट बच्न हिटरको प्रयोग गर्दा भने धेरै कुरामा ध्यान दिन जरुरी हुन्छ ।