Tag: होटल संघ र ट्रेड युनियन

होटल संघ र ट्रेड युनियनबीच ५ बुँदे सहमति, बढेको पारिश्रमिक लागू...

कोरोनाको असरका कारण लामो समय होटल व्यवसाय सञ्चालन हुन नसकेको र पछिल्लो समय क्रमिक रुपमा सञ्चालन हुन थालेसँगै कर्मचारीहरुसँग सौहार्द्धपूर्ण वातावरणमा काम गर्ने सम्बन्धमा छलफल केन्द्रित भएको थियो ।