Tag: #accident #ev #rupandehi

रुपन्देहीमा ईभी दुर्घटना, तीन जनाको मृत्यु

रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्।