Tag: #achham #death #arrested

अछाममा दुई किशोरी मृत फेला परेकाे घटनामा दुई पक्राउ, अनुसन्धान शुरु

अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।