Tag: #america #nepali

अमेरिकाबाट डिपाेर्ट गरिएका थप नेपाली स्वदेश फर्कदै

अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज काठमाडौं आउँदैछन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको छ ।