Tag: #badhi #nrnhelp #flood

बाढी, पहिरो पिडीतलाई एनआरएनएद्धारा १ करोड रुपैयाँ सहयोग घोषणा

आइतबार राति बसेको संघको बैठकले बाढी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।