Tag: #badrinath #india

भारतको बद्रीनाथमा हिमपहिरो, १६ जनाको उद्धार

भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ। हिमपहिरोमा फसेका ५७ जना कामदार मध्य १६ जनालाई उद्धार गरिएको छ।