Tag: #bank #intrestrate #nepalieconimy

पुसका लागि बैंकहरूले थप घटाए ब्याजदर

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै उच्च तरलता तथा न्यून कर्जा प्रवाहका बाबजुत बैंकको ब्याजदर थप घटाएकाे हो ।