Tag: Banks

बैंकको ५८ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रमा, सबैभन्दा धेरै १७ प्रतिशत ओभरड्राफ्टमा

काठमाडौं १३, साउन । चालू आर्थिक वर्षको ११ महिनासम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये आधाभन्दा बढी अनुत्पादक क्षेत्रमा प्रवाह भएको छ...