Tag: #bara #zeng

बारामा तनाव नियन्त्रणमा लिन अश्रु ग्यास र हवाई फायर

बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार र २ राउन्ड हवाई फायर गरेको छ ।