Tag: #bardiya #news

बर्दियामा चितुवाको आक्रमणमा परी दुई जनाको मृत्यु

बर्दियामा चितुवाको आक्रमण परी दुई जनाको मृत्यु भएको छ। जिल्लाको गुलरिया नगरपालिका –४ तुलसीपुर टोलका ३५ वर्षीय नन्दु रोकाएको बारबर्दिया नगरपालिका– ११ बेलभारस्थित जागृती सामुदायिक वनमा घाँस काट्न गएको समयमा चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।