Tag: #bhatbhateni #news

लुटपाटमा प्रतिकार गर्ने सुरक्षा गार्डलाई भाटभटेनीले गर्याे सम्मान

काठमाडौँ । गत शुक्रबार राजावादी प्रदर्शनकारीको एक समूह कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट गर्दा प्रतिकार गरेर साहसिकता देखाउने सुरक्षा गार्डलाई भाटभटेनि सुपरमार्कटले सम्मान गरेकाे छ। सुरक्षा...