Tag: #chitralekhayadav

अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

अस्ट्रेलियाको राजदूतमा कांग्रेसले चित्रलेखा यादवलाई सिफारिस

सत्ता गठबन्धनमा राजदूत भागबन्डा गर्दा अस्ट्रेलिया कांग्रेसको भागमा परेकोले यादवलाई राजदूत बनाउन लागेको हो ।