Tag: #crime #finance

शंकास्पद वित्तीय कारोबारमा १९ देखि २४ वर्षका व्यक्तिकाे धेरै संलग्नता

साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रुपमा गिफ्ट/पार्सल, सामाजिक सञ्जालको गलत प्रयोग, नक्कली अनलाइन प्लाटफर्म, वन टाइम पासवर्ड (ओपीटी), चिट्टालगायत माध्यमबाट अपराध गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।