Tag: #death #accident #palpa

पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।