Tag: #deathnews #chitwan

दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ पर्खाल भत्किएर २ जना घाइते भएका छन् ।