त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु चुनाव स्थगित भएको छ । गत ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएकोमा फेरि स्थगित भएको हाे। निर्वाचन समितिले मंगलबार राति सूचना जारी गर्दै
विद्यार्थीको तालाबन्दीका कारण चुनाव स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।