Tag: electric scooter Segway E110L

सेगवेको इलेक्ट्रिक स्कुटर ‘इ ११० एल’ नेपाली बजारमा, यस्ता छन् विशेषताहरू

सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ सेगवे इ ११० एल सार्वजनिक गरेको छ ।