Tag: #energy #substation

मलेखुमा विद्युत् सबस्टेसन निर्माण, अब हुरीबतास चल्‍नेबित्तिकै बिजुली नजाने

विद्युत् प्रसारण लाइनका अनगिन्ती टावर र तारले जेलिए पनि जिल्लाभर विद्युत् नपुगेको, पुगे पनि सामान्य हुरीबतासमा बत्ती जाने समस्या थियो।