Tag: #flood #naturaldisaster #death

बाढीपहिरोबाट मृत्यु हुनेकाे संख्या ६० पुग्यो

काठमाडौं । गत शुक्रबार र शनिबार आएको भारी वर्षापछिको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ ।बाढीपहिरोका कारण १९ पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ ।