Tag: #gbrai #rabilamichhane
जेल चलान हुनुअघि रविकाे यस्ताे प्रतिक्रिया
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतकाे फैसला प्रती केही भन्नू नभएको बताएका छन।
पक्राउ पुर्जी बिना लामिछानेलाई प्रहरी पक्राउ गर्न पुगेकोमा रास्वपाको भत्सर्ना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी बिना प्रहरी पक्राउ गर्न गएको बताएको छ ।
रास्वपाका सभापति लामिछानेले सभामुखलाई भेट्ने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन्।
लामिछानेलाई १ करोड धरौटीमा छाड्न जिल्ला अदालत रुपन्देहीकाे आदेश
सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
थुनामुक्त भएपछि रविले भने ‘याे देशमा न्याय मरेकाे छैन’
रविले भने 'न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु ।'
रवि लामिछानेलाई न्यायिक हिरासत लगियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेलाई न्यायिक हिरासतमा लगिएको छ ।
रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइयो
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइएको छ ।
रवि लामिछानेसहित ४ जनालाई अदालतमा उपस्थित गराइयाे, बयान शुरु
पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
रवि लामिछानेकाे हिरासतमाको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ
उनलाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।
लामिछानेको हिरासतमा रहेकाे तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन
गृहमन्त्री रमेश लेखकले रवि लामिछानेको प्रहरीको हिरासतमा रहेका तस्बिर सार्वजनिक भएको विषयलाई छानविन गरी कारबाहीमा गर्न निर्देशन दिएका छन्। बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानविन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।






















