Tag: Global IME Bank

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबु काठमाडौंमा

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका –१७, खुसिबुमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।

ग्लोबल आईएमई बैंकको तीन नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

पञ्चमी बजारमा खोलिएको सेवाका लागि उमाकान्त खनाल, सरदेवामा खोलिएको सेवाको लागि बिमला टण्डन र नयाँबजारमा खोलिएको सेवाका लागि दिपेन्द्र कुमार सर्दारलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

ग्लोबल आइएमई बैंक र गुल्मीका स्थानीय तहबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मुलप्रवाहमा पँहुच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षरोपण

विश्वविद्यालय क्याम्पस जुलोजी विभाग परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्तर्गत विभागीय भवनदेखि मूल सडकसम्म करीब १०० चाँप, धुपी तथा विभिन्न प्रजातिका विरुवाहरू रोपण गरी विरुवाको सुरक्षाको लागि ‘ट्री गार्ड’ समेत लगाइएको छ ।

ग्लोबल आईएमई बैंकको रेटिङ बढ्यो, कर्जा जोखिम न्यून

ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८३७ सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।