Tag: #happy #worldhappiestcountry

विश्वमा धेरै खुसी हुने देश फिनल्याण्ड,दक्षिण एसियामा नेपाल

वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ काे हालै सार्वजनिक रिपोर्टका अनुसार दक्षिण एसियाको सबैभन्द‍ा खुसी देशमध्ये नेपाल शीर्ष स्थानमा परेको छ ।