Tag: #holiday #national

भोलि सार्वजनिक बिदा

सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । रामनवमीको अवसरमा सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।