Tag: Hong Kong

हङकङमा वर्किङ र घरेलु कामदार भिसा खुलाउने प्रयास गर्दै सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले सन् २००५ देखि बन्द रहेको हङकङको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन कुटनीतिक पहल अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।