Tag: #hydro #nepse #update

५० अंक बढ्यो सेयर बजार, काराेबार पनि उच्च

साेमबार सेयर बजार ५०.४४अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको छ ।

२५९६ अंकमा झर्‍यो सेयर बजार, कारोबारमा भने वृद्धि

काठमाडौं । बिहीबार सेयर परिसूचक नेप्से २५९६ अंकमा झरेको छ । अघिल्लो दिन २६०७ अंकमा रहेको बजारको परिसूचक नेप्से आज ११.२९ अंक घटेको हो ।

लगानीकर्ता अन्योलमा रहँदा नेप्से स्थिर, काराेबार ६ अर्ब नजिक

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार स्थिर देखिएको छ । मांगलबार ०.२२ अंकले घटेको बजार बुधबार पनि ०.३३ अंकले घटेको हो ।

नेप्से घट्दा काराेवार बढ्ने क्रममै

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आज पनि घटेको छ। तर कारोबार रकममा भने निरन्तर सुधार आएको छ ।

सामान्य घट्याे नेप्से, काराेबारमा भने वृद्धि

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले घटेकाे छ । आज नेप्से १.०७ अंकले घट्दै २६ सय ५३ को विन्दुमा झरेर बन्द भएको हो ।

परिसूचक सामान्य वृद्धि हुँदा पनि उच्च अंकले बढ्याे काराेबार

सोमबार सेयर बजारमा उच्च कारोबार भएको छ । आज कुल १३ अर्ब १८ करोडको कारोबार भएकाे हाे। यो रकम करिब साढे ३ महिनायताकै यताकै उच्च हो । आइतबार ११ अर्ब ४४ करोडको कारोबार भएको थियो ।

सेयर बजार घट्दा हाइड्रोपावरमा देखियाे उत्साह

साताको पहिलो दिन आइतबार सेयर बजार ११.०६ अंक घटेको छ । साे गिरावटपछि नेप्से परिसूचक २६२९ अंकमा कायम भएको छ । आज कारोबारमा आएका ८६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो ।