Tag: #ippan #cds #share

संस्थापक समूहको शेयर अभौतिकरण गर्ने सम्बन्धमा सिडिएससीको प्रस्तावमाथि गम्भीर ध्यानाकर्षण

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)को सञ्चालक समितिले कम्पनीहरुको शेयर सूचीकरण गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को गम्भीर...