Tag: #isreal #gaza #war #attack

इजरायलीकाे आक्रमणमा परि गाजामा मारिए ११० जना प्यालेस्टिनी

इजरायली सेनाको आक्रमणमा परि गाजामा शनिबार कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन् । दक्षिणी राफाहस्थित अमेरिकी समर्थन प्राप्त गाजा ह्युम्यानिटेरियन फाउण्डेसन (जीएचएफ) को राहत केन्द्रमा खाना लिन लाइन बसेका ३४ जना नागरिक समेत रहेका मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।