Tag: #jammu #cloudbrust #disaster

जम्मू कश्मीरमा बादल फाटेर मृत्यु हुनेकाे सङ्ख्या ३३ पुग्याे

बिहीबार जम्मू कश्मीरको किश्तवाडमा रहेको मचैल माता मन्दिर नजिकै बादल फुट्दा ३३ जनाको मृत्यु भएको छ । बादल फाटेर बाढि आउँदा फसेका ५० जनाको उद्धार गरिएको छ।