Tag: #ku

कार्यविधि अनुसार उपकुलपतीको नाम सिफारिस गर्न आग्रह

काठमाडौं विश्वविद्यालयको ७ वटा स्कुलका डिन एसोसियट डिनहरूले कार्यविधि अनुसार उपकुलपतीको नाम सिफारिस गर्न भनेका छन् ।