Tag: #kukurtihar #tiharcelebration

तिहारको तेस्रो दिन, कुकुर पुजा

काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ ।