Tag: #kulman #kmc #trasmanagement

काठमाडौं उपत्यकाको फाेहोर फाल्न भइरहेको अवरोध हट्यो

कात्तिक । काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडील्याण्डफिल्डसाइटतर्फ गएका छन् ।