Tag: Local Election

मध्यान्हसम्म ३० प्रतिशत भन्दा बढी मत खस्यो, विभिन्न स्थानमा झडप जारी

बझाङको जयपृथ्वी नगरपालिका, वार्ड नं ७ र केदारसिंह गाउँपालिका, वार्ड न. ४ को एक मतदान केन्द्रमा तनाव भएको छ । त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।

पाँच स्थानमा हवाइ फायर, सत्ता गठवन्धनका दलविचमै झडप

अनौठो के छ भने सत्ताधारी दलहरु वीचमै पनि झडप भएका खबरहरु आएका छन् ।