Tag: #madhav

लोकतान्त्रिक अपांग संघको अध्यक्षमा चम्लागाईं निर्वाचित

नेपाली कांग्रेस निकट लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्। चम्लागाईं ३५१ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन्। अध्यक्ष पदका अर्का उम्मेदवार विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरेकी छन्।