Tag: #mahakumbha

सकियो महाकुम्भ मेला, ६६ करोडले गरे स्नान

गत पुस २९ गतेदेखि शुरु भएको मेला ४५ दिन चलेको थियो ।

महाकुम्भ मेलाबाट फर्केकाे गाडि दुर्घटना, तीन नेपालीको मृत्यु

भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा मृत्यु भएको छ । मेलामा पाँच जना घाइते भएका छन् । कुम्भ मेलाबाट फर्किदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो ।

महाकुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्याे

भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ