Tag: #mahara #rabilamachhane

महरालाई हिरासतमा राख्न ४ दिनको म्याद, अस्पतालमा राख्न अदालतबाटै आदेश

सीआईबीले सोमबार अदालत उपस्थित गराएको थियो । महरा बिहानमात्र पक्राउ परेका थिए । सुन तस्करीमा संलग्नता रहेको भन्दै मुद्दा चलाउन सुन तस्करी जाँचबुझ आयोगले सिफारिस गरेपछि उनी पक्राउ परेका हुन् ।

सुन तस्करीमा मुछिएका महरासहितका आरोपितलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) काण्डमा मुछिएका र दोषी भनी जाँचबुझ आयोगले किटान गरेका व्यक्तिहरूमाथिको कारबाही गर्न निर्देशन दिएका छन् ।