Tag: #maobadi #samajbadi #ekta

माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गरिने

काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ ।