Tag: #meta #socialmedia

मेटाले माग्याे दर्ताका लागि आवश्यक कागजात

फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण मागेकाे छ ।