राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि २२८ पृष्ठको एकीकृत निर्देशन जारी गरेको छ । मंगलवार मौद्रिक नीतिमा गरिएका व्यवस्था लागू गर्नका लागि 'एकीकृत निर्देशन, २०७८' जारी गरेको हो ।
सोमवार एक निर्देशन जारी गर्दै दोहोरो लगानी भएका लघुवित्त वित्तीय संस्थाहरुलाई २०७९ असार मसान्तसम्ममा एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जानको लागि कार्ययोजना पेश गर्न निर्देशन दिएको हो ।
काठमाडाैं, १३ असार । स्याङ्जाको बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँघीखोला लघुवित्त वित्तीय संस्थाले चार लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ...
काठमाडौं, १ जेठ । राष्ट्रियस्तरको नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लि.ले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा न.६ रामगोपालपुर बजारमा नयाँ शाखा बिस्तार गरेको छ ।
नगरपालिकाका...
काठमाडौं, १७ वैशाख । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रवन्धक नेपाल एसबीआई...