Tag: Monetary-Policy-2078-79-1st-Quarter

चार व्यावसायिक क्षेत्रले विदेशबाट ऋण लिन चाहेमा बैंक ग्यारेण्टी पाउने

गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ

आयातमा कडाइ, विदेशी ऋण र लगानीमा सहजीकरण

अब तोकिएका वस्तुहरूको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, डकुमेन्ट अगेन्ट पेमेन्ट र डकुमेन्ट अगेन्ट असेप्टेन्सको विद्यमान सीमा पुनरवलोकन गर्ने राष्ट्र बैंकले जनाएको छ ।