Tag: #nakhhu #rabilamichhane

रास्वपाले भन्याे ‘नख्खु कारागारले पटकपटक सुरक्षा जोखिम छ भनेपछि जिम्मा लिएका...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्कनका लागि कारागार प्रशासनले नै पटकपटक फोन गरेर आग्रह गरेको बताएको छ ।