Tag: nic asia bank

१०.३५ प्रतिशत बढ्यो एनआइसी एसियाको खुद नाफ

एनआइसी एशिया बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ १०.३५ प्रतिशतले बढेको छ ।

एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक

​एनआईसी एशिया बैंकले स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ । क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी अब आवाजबाटै तत्काल प्राप्त हुने बैंकले जनाएको छ ।

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त

कम्पनीको संस्थापक एनआईसी एशिया बैंकको बैठकले लघुवित्तको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी र सदस्यमा दिनेश भारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

एनआइसी एशिया बन्यो सबैभन्दा महँगो शेयर मूल्य हुने बैंक

एनआइसी एशिया बैंक नेपाली शेयर बजारमा सबैभन्दा महँगो शेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ ।

‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’

बैंकले ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ अफर सार्वजनिक गरेको हो । उक्त अफरमा बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ ।

एनआईसी एशिया बैंकको निःशुल्क रेमिटेन्स पठाउने योजना सार्वजनिक

डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिटेन्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा उनीहरूको अमूल्य समयको बचत गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।