Tag: #nic #card

अब सेयर कारोबारको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य

अब सेयर कारोबारको लागि नयाँ खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे।

डिम्याट खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य

अब सेयर कारोबार गर्ने डिम्याट खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ।