Tag: #npl #kathmandugurkhas

चितवन राइनोज काठमान्डु गोर्खाजद्वारा पराजित

काठमान्डु गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार भएको खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित हात पारेको छ ।