Tag: #nrn #nepal

‘गैरआवासीय नेपालीलाई नेपाल आउदा भिसा नचाहिने कानून बनाउँछौँ ‘ गृहमन्त्री लेखक

अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बन्दा गैरआवासीय नेपालीलाई नेपालमा आवत–जावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउने उनले बताए ।