Tag: #oli #chinatrip #politics

प्रधानमन्त्री ओली चीन प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । आज बिहान उनी त्रिभुवन विमानस्थलबाट चीन प्रस्थान गरेका हुन् ।

‘१८ महिना सरकार चलाएपछि देउवालाई सत्ता हस्तान्तरण गर्छु’

प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति अनुसार आफूले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।