Tag: pathao

एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा पठाओमा आयो बीमा सुविधा, के छन् प्रावधान ?

नेपालको पहिलो र एकमात्र राइड सेयरिङ पठाओले बीमा सुविधा शुरु गरेको छ । पठाओले एभरेष्ट इन्स्योरेन्स सँगको समन्वयमा राइडर र सेवाग्राही दुवैको राइडको समयको दुर्घटना बीमा सुरु गरेको हो।